दरबाङमा दुई दिने निशुल्क दन्त शिविर सुरु (तस्बिर सहित )

विकल्प न्युज दरबाङ, असोज ११ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङमा निशुल्क दन्त शिविर सुरु भएको छ । मंगला गाउँपालिका १ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका मुक्ति रोका र उहाँको परिवारको आयोजना र गाउँपालिकाको व्यवस्थापनमा शनिबारदेखी दरबाङ्ग प्राथमिक स्वास्थ्य केन्द्रमा शिविर सुरु भएको हो । म्याग्दीको पश्चिम मंगला ,मालिका र धवलागिरी … Continue reading दरबाङमा दुई दिने निशुल्क दन्त शिविर सुरु (तस्बिर सहित )